कार्तिक आर्यनकी बहिनी बन्दैछिन् जाह्नवी कपूर ? « Khabarhub

कार्तिक आर्यनकी बहिनी बन्दैछिन् जाह्नवी कपूर ?


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – जब करण जोहरले आफ्नो सुपरहिट फिल्म ‘दोस्ताना’ को सिक्वेल बनाउने घोषणा गरे, त्यसपछि यो फिल्मको चर्चाले बलिउड गर्माएको छ । फिल्ममा कार्तिक आर्यन र जाह्नवी कपूरको शीर्ष भूमिका हुने भनिएको छ । दर्शकले यी दुईको अनस्किृन केमेष्ट्रीको प्रतीक्षा गरिरहेका छन् ।

तर फिल्ममा यी दुई जोडीका रुपमा नरहने भारतीय मिडियाले लेखेका छन् । फिल्मका कार्तिक र जाह्नवी एकअर्कासँग रोमान्स गरेको अवस्थामा नभएर दाइबैनीका रुपमा देखिने भएका छन् । मिडिया रिपोर्टका अनुसार कार्तिक र जाह्नवी ठूलो पर्दामा दाजुबहिनीका रुपमा देखिने बताइएको छ ।

योसँगै एउटा प्रश्न के रहेको छ भने आखिर जाह्नवीको अपोजिटमा हिरो को हुनेछन् ?

खबरका अनुसार जाह्नवीको अपोजिटमा कुनै फ्रेस कलाकार हुनेछन् । तर, फिल्म टिमले यसबारेमा कुनै जानकारी दिएको छैन ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ५ : २४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन