बिहान सबेरै स्नान गर्दा जप्नुस् यो मन्त्र, धन प्राप्तिसँगै शान्ति मिल्छ « Khabarhub

बिहान सबेरै स्नान गर्दा जप्नुस् यो मन्त्र, धन प्राप्तिसँगै शान्ति मिल्छ


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

शुद्ध र पवित्र मनले कुनै पनि कर्म गरे फल प्राप्ति अवश्य हुन्छ । शास्त्रहरुले कुन काम गर्न कुन मन्त्रको प्रभाव बढी रहन्छ भन्ने विषयमा उल्लेख गरिएको पाइन्छ ।

जीवनमा सफलताका लागि हरेक दिन मानिसहरुले विभिन्न उपाय खोजिरहेका हुन्छन् । तर शास्त्रलाई अनुशरण मात्र गर्ने हो भने धेरै कुरा सहज हुन्छ ।

जीवनमा धन प्राप्तिसँगै हरेक काममा सफलता चाहानुहुन्छ भने हरेक दिन बिहान नित्यकर्म पश्चात स्नान गर्ने समयमा गंगा चालिसा स्नान मन्त्रको जप गर्नाले उसको जीवनमा सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने विश्वास गरिन्छ ।

यस्तो छ मन्त्र-

गंगे च यमुने चैव गोदावरी सरस्वती।
नर्मदे सिन्धु कावेरी जले अस्मिन् सन्निधिम् कुरु।।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ६ : १७ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको