वाचा पूरा नगर्दा स्कर्ट र ब्लाउजमा मेयरले गरे नगर परिक्रमा « Khabarhub

वाचा पूरा नगर्दा स्कर्ट र ब्लाउजमा मेयरले गरे नगर परिक्रमा


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मेक्सिकोका एक मेयरले नगरवासीसँग गरेको बाचा पूरा गर्न नसक्दा अनौठो चटक देखाएका छन् । उनले आफूले आफैलाई कारबाही गर्दै महिलाको कपडा लगाएर सहरका गल्ली गल्ली घुमेका हुन् ।

मेयर जेवियर सजमेनेजले आफूले आफैलाई गरेको कारबाहीको एउटा भिडियो सार्वजनिक भएको छ। जसमा उनले लामो स्कर्ट र सेतो रंगको ब्लाउज लगाएका छन्।

सो भिडियोमा उनीसँगै एक अर्का व्यक्ति पनि महिलाकै लुगा लगाएर उनीसँगै हिडेका छन् । मेयरले करिब १.८ करोड रुपैयाँ सरकारी सम्पत्ति दुरुपयोग गरेको स्थानीयको आरोप छ । मेयरले चुनावमा भनेका कुनैपनि कुराहरु पुरा नगरेको समेत उनीहरुको आरोप छ ।

मेयरविरुद्ध स्थानीयले अनेकथरी आरोप लगाउन थालेपछि ती मेयरले आफूलाई कारवाही गर्दै यस्तो कदम उठाएको जनाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ७ : ३८ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न