माइतिघर नजिकै शंकास्पद वस्तु फेला « Khabarhub

माइतिघर नजिकै शंकास्पद वस्तु फेला


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माइतिघर नजिकै शंकास्पद बस्तु फेला परेको छ । सेन्ट जेभियर कजेल नजिकै बमजस्तै देखिने शंकास्पद बस्तु फेला परेको महानगरीय प्रहरी बृत सिंहदरबारका डिएसपी कौशल बुढाथोकीले बताए।

शंकास्पद बस्तुदेखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेर डिस्पोज गरेको छ । शंकास्पद वस्तु राखिएको वरपर बालुवा राखिएको बताउँदै बुढाथोकीले यो बम भएन नभएको पुष्टि नभएको बताए ।

बम जस्तै गरी बेरेर राखेको सामानलाई डिस्पोज गरिएपनि फरेन्सिक जाँचबाट मात्र के थियो भन्ने पुष्टि हुने उनले बताए । बाटो नजिकै शंकास्पद वस्तु भेटिएपछि माइतिघर मण्डला परिसरमा केहिवेर यातायात सेवा प्रभावित भएको थियो । अहिले सामान्य भएको बुढाथोकीले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ८ : १९ बजे

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च