अमेरिकी निर्णयविरुद्ध चिनियाँ जन बैंकले निकाल्यो यस्तो विज्ञप्ति « Khabarhub

अमेरिकी निर्णयविरुद्ध चिनियाँ जन बैंकले निकाल्यो यस्तो विज्ञप्ति


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी बित्त मन्त्रालयले चीनलाई ‘विनिमय नियन्त्रण गर्ने मुलुक’को सूचीमा राखेकोप्रति चिनियाँ जन बैंकले आपत्ति जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै बैंकले अमेरिकी वित्त मन्त्रालयको निर्णय मापदण्ड विपरीत हुनुका साथै एकपक्षीय भएको आरोप लगाएको छ । अमेरिकाको यस्तो निर्णयले विश्व आर्थिक र बैकिङ व्यवस्थामा नकारात्मक असर पार्ने विज्ञप्तिमा जनाइएको छ ।

चीनले बजारको आपूर्ति र चाहनाको आधारमा एक मुष्ठ मुद्रा भन्ने मापदण्ड बमोजिम समन्वय र व्यवस्थापन गर्ने विनिमय व्यवस्था अपनाएकाले विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ८ : ३७ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १