प्रहरी हिरासतबाट भाग्न यस्तो जुक्ति लगाए यी पुरुषले « Khabarhub

प्रहरी हिरासतबाट भाग्न यस्तो जुक्ति लगाए यी पुरुषले


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सामाजिक सञ्जालमा हाल एउटा भिडियो भाइरल बनेको छ । जुन भिडियोमा एक व्यक्ति महिलाको भेषमा देखिएका छन् । वास्तवमा उनी महिला होइनन् । उनले प्रहरी हिरासतबाट भाग्न यस्तो जुक्ति निकालेका हुन् ।

घटना ब्राजिलको हो । उनी ४२ वर्षीय क्लाभिनो डा सिल्भा हुन् । उनी ला–गुपदार्थ त–स्कारीको आरोपमा जे–ल जीवन विताइरहेका थिए ।

रियो दि जेनेरियोको एक कारागारमा ला।गुपदार्थ तस्करीमा जे–ल सजाय कटाइरहेका उनले जे–लबाट भाग्न महिलाको अवतार धारण गरे । जसका लागि उनकी छोरीले सहयोग गरेको प्रहरीको दाबी छ । बाबुलाई भेट्न गएकी १९ वर्षीया छोरीले उनलाई जे–लबाट भगाउनका लागि महिलाको कपडा र अन्य सामग्री लगेकी थिइन् ।

७३ वर्षको जे–ल सजाय पाएका उनले दश वर्षमात्र जे।ल सजाय मात्र काटेका थिए । उनलाई जे–लबाट भगाउन सहयोग गरेपछि उनकी छोरीलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।

सिल्भाले महिला बन्न प्रयोग गरेका सामाग्री लगाउँदा उनी झन्डै छोरीजस्तै देखिएका थिए । तर हिँडाई र शरीरको बनावट अस्वभाविक भएपछि प्रहरीले उनलाई प।क्राउ गरेको थियो । त्यसपछि उनी जेलबाट भाग्ने जुक्ति विफल भएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १० : ०५ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि