कुर्दिस लडाकुको आक्रमणमा २ इराकी सैनिक मारिए « Khabarhub

कुर्दिस लडाकुको आक्रमणमा २ इराकी सैनिक मारिए


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानमा भएको पछिल्लो हिंसामा परी कम्तीमा २ सैनिक मारिएका छन् । टर्कीसँग सीमा जोडिएको क्षेत्रमा इरानको रिभल्यूशनरी गार्ड कर्प आईआरजीसी र कुर्दिस लडाकुबीच भएको हिंसामा आईआरजीसीका दुई सैनिक मारिएका हुन् ।

माकु प्रान्तका गर्भनरलाई उद्धृत गर्दै सरकारबाट सञ्चालित टेलिभिजनले घटनाबारे पुष्टि गरेपनि थप विवरण भने खुलाइएको छैन ।

उक्त क्षेत्रमा कुर्दिस लडाकु समूह पार्टी अफ फ्रि लाइफ अफ कुर्दिस्तान सक्रिय रहँदै आएको छ । छिमेकी मुलुक इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानमा आधारित उक्त समूहले इरानमा सैनिक निशानामा आक्रमण गर्ने गरेको छ ।

इरानले उक्त समूहको सम्बन्ध टर्कीमा बेग्लै कुर्दिस्तान राज्यको माग गर्दै युद्धरत कुर्दिस्तान वर्कर्स पार्टी पीकेकेसँग रहेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ३ : ४० बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा