मोडलिङमा जम्दै गरेकी एलिशा (तस्वीरहरू) | Khabarhub Khabarhub

मोडलिङमा जम्दै गरेकी एलिशा (तस्वीरहरू)


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोडलिङको क्षेत्रमा एलिशा शर्मा लोकप्रिय नाम हो । उनले कैयन् म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

अभिनेता तथा मोडल पुष्प खड्कासँग ‘झुम्का’ बोलको म्युजिक भिडियोमा अभिनय गरेर राम्रै चर्चा बटुलेकी एलिशाले आफूलाई कलाकार तथा डान्सरका रुपमा चिनाउन चाहन्छिन् ।

सामाजिक सञ्जालमा समेत सक्रिय रहने एलिशाका केही सुन्दर तस्वीरहरु हेरौँ:

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ५ : १७ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ