चङ्गालाई आकाश छ तर जमिन छैन ! « Khabarhub

चङ्गालाई आकाश छ तर जमिन छैन !


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पिङ खेल्नु तथा चंगा उठाउनु दशैंमा रमाइलो गर्ने पाटा हुन् ।

पछिल्ला केही वर्षयता काठमाडौं उपत्यका लगायतका प्रमुख शहरका आकाशमा निकै कम चङ्गा उडेको देखिन्छन्। लिङ्गे पिङ पनि लोप हुने अवस्थामा पुगेका छन् ।

अव्यवस्थित शहरीकरण र खुल्ला ठाउँको अभावका कारण यस्तो अवस्था सिर्जना भएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चङ्गा उडाउने प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गरेका चङ्गावाज निर्मलमान तुलाधर चङ्गाको परम्परा जोगाउन प्रविधिको प्रयोग गर्न समेत पछि पर्न नहुने सुझाउँछन् ।

युवा पुस्ताको इन्टरनेट, भिडियो गेम र स्मार्टफोनप्रतिको बढ्दो मोहले गर्दा चङ्गा उडाउने परम्परा लोप हुँदै‌ गएको कतिपयको बुझाइ छ। नेपालमा चीन र भारतबाट बढी मात्रामा चङ्गाहरु आयातित गरिन्छ । बीबीसीबाट

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ९ : ३२ बजे

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले