अर्घाखाँचीको सन्धिखर्कमा दुर्घटना, ३ को मृत्यु ५ घाइते « Khabarhub

अर्घाखाँचीको सन्धिखर्कमा दुर्घटना, ३ को मृत्यु ५ घाइते


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्घाखाँचीको सन्धिखर्कमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नम्बरको स्कोर्पियो सन्धिखर्च–६ रातमाटामा दुर्घटनामा परेको हो ।

८ जना सवार स्कोर्पियो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने घाइते ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी दाङका लमही– ५ का ५१ वर्षका घनश्याम खनाल र उनकी श्रीमती श्यामकला खनालको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का एक जनाको सनाखत हुन बाँकी छ ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  १ : ४४ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको