चिसोले खुट्टा फुट्यो ? यस्तो छ घरेलु औषधि « Khabarhub

चिसोले खुट्टा फुट्यो ? यस्तो छ घरेलु औषधि


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

चिसोको समयमा अनुहार, ओठ र हातखुट्टा फुस्रो समस्या हुन्छ । जसका कारण छाला फुट्ने गर्छ । चिसोको समयमा हातखुट्टा र अनुहारको छाला मात्र होइन धेरैलाई कुर्कुच्च  तथा पैतला फुट्ने समस्याले पनि सताउँछ ।

कुर्कुच्चा फुट्दा दुख्ने गर्छ । कुर्कुच्चा फुट्दा मानिसको सौन्दर्यतामा पनि ह्रास आउँछ । शरीरका क्याल्सियमको कमी भएमा पैताल तथा कुर्कुच्चा फुट्न थाल्छ । चिसोे फुट्ने पैतला तथा कुर्कुच्चालाई घरेलु उपायबाट पनि समस्या समाधान गर्न सकिन्छ ।

पैतला फुट्ने समस्याको घरेलु उपचार यस्तो छ

पैताले फुटेमा घरमै यसको उपचार र स्याहार गर्न सकिन्छ । सबैभन्दा पहिला खुट्टालाई मनतातो पानीले राम्रोसँग धुनुपर्छ । त्यसपछि तातोपानीले धोएको खुटलाई राम्रोसँग सफा तौलियाले ओसिलो बनाउनु पर्छ ।

त्यसपछि  गुलाबजल, कागतीको रस र गिल्सरिन एउटा भाडामा राखेर मिसाउँने वा घोल्नुहोस् । सो मिश्रणलाई राति सुत्नुअघि पैताला तथा खुट्टामा लगाउनुहोस् ।  सो मिश्रण लगाइसकेपछि खुट्टामा मोजा लगाएर सुत्नुहोस् ।

भोलिपल्ट उठेपछि फेरि मनतातो पानीले खुट्टा पखाल्नुहोस् । यो प्रक्रिया दैनिक निरन्तर गरिरहँदा कुर्कुच्चा तथा पैतला फुट्ने समस्या समाधान हुन्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १ : ५७ बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत