साताको पहिलो दिन नेप्से ३.४५ अंकले वृद्धि « Khabarhub

साताको पहिलो दिन नेप्से ३.४५ अंकले वृद्धि


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन नेप्से ३ दशमलव ४५ अंकले बढ्दा परिसूचक ११३५ दशमलव ३७ बिन्दुमा कायम रहेको छ ।

आज कञ्चन डेभलपमेन्ट बैंकको लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ७ प्रतिशतले बढेको छ । नेसनल माईक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर ४ प्रतिशतले घटेको छ ।

ट्रेडिङ, विकास बैंक, बैंक, होटल, माईक्रोफाइनान्स र अन्य क्षेत्रमा हरीयाली छाएको छ भने अन्य कम्पनीहरुको उपसूचकमा गिरावट आएको छ ।

नेपाल लाइफको प्रमोटर शेयरको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । कम्पनीको २ करोड १३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

१ सय ७१ वटा कम्पनीको ९ लाख ८७ हजारभन्दा बढी कित्ता शेयर २८ करोड ७५ लाख रुपैयाँभन्दा बढी कारोबार भएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ४ : ४१ बजे

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोले स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ