नेपालको नयाँ नक्सा सार्वजनिक : कालापानी र लिपुलेक राखियो, भारतले मिचेको क्षेत्र समेटिएन | Khabarhub Khabarhub

नेपालको नयाँ नक्सा सार्वजनिक : कालापानी र लिपुलेक राखियो, भारतले मिचेको क्षेत्र समेटिएन


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले कालापानी र लिपुलेक समेटेर संघीय नेपालको आधिकारिक नक्सा सार्वजनिक गरेको छ ।

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीले संघीय नेपालको नक्सा सार्वजनिक गरेकी हुन् । नयाँ नक्साबाट विकास क्षेत्र र अञ्चल हटाइएको छ । नेपाली भाषामा नामाकरण गरिएको नक्सामा भारतले मिचेको केही क्षेत्र भने समेटिएको छैन् । स्थानीय तहको नाम उल्लेख नगरिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

त्यस्तै नेकपा भित्रको विवाद चुलिँदो अवस्थामा पुगेको छ । नेकपाका चार शीर्ष नेताले तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन् । विद्यार्थीको उजुरी परेपछि गण्डकी मेडिकल कलेजका सञ्चालकसहित दुई जनाविरुद्ध कास्की प्रहरीले बिहीबार ठगी मुद्दा दर्ता गराएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ७ : ०९ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको