गृहमन्त्री बादल र सीके राउतबीच ११ बुँदे सम्झौता, पृथकतावाद छाड्ने प्रतिवद्धता | Khabarhub Khabarhub

गृहमन्त्री बादल र सीके राउतबीच ११ बुँदे सम्झौता, पृथकतावाद छाड्ने प्रतिवद्धता


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वतन्त्र मधेस गठवन्धनका संयोजक सीके राउतबीच ११ बुँदे सहमति भएको छ ।

गृहमन्त्रीसँगको सहमतिमा राउतले पृथकतावाद छाडेर अखण्डता कायम गर्न सम्झौता कायम गर्न प्रतिवद्धता व्यक्त गरेका छन् ।

गृहमन्त्री बादलसँगको सम्झौतामा राउतले नेपालको सार्वभौमिकता, नेपाली नागरिकता मान्ने प्रतिवद्धता व्यक्त गरेका जनाइएको छ ।

गृहमन्त्री बादल र राउतबीच भएको ११ बुँदे सम्झौता सत्तारुढ नेकपाको सचिवालय बैठकमा समेत पेश गरिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  १ : २५ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु