अनमोलविना उपासनालाई बाँच्न गाह्रो « Khabarhub

अनमोलविना उपासनालाई बाँच्न गाह्रो


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला हलमा रिलिज भइरहेको फिल्म ‘क्याप्टेन’ को गीत युट्युबमा रिलिज गरिएको छ । ओयसआर डिजिटलको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक ‘सक्दिन बाँच्न’ गीतमा सुमन केसी र दीपा लामाको स्वर सुन्न सकिन्छ भने दिग्गज धौरालीका शब्द छन् । यस्तै गीतमा अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ ।

भिडियोमा अनमोल केसी र उपासना सिंह ठकुरीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने नवराज उप्रेतीले क्यामेरामा कैद गरेका हुन् ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् । स्पोर्टस् जानरामा बनेको यो फिल्ममा प्रियंका एमभी, सरोज खनाल, प्रशान्त ताम्राकार, सुनील थापा लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

फिल्म गत फागुन १७ गतेबाट प्रदर्शनमा आएको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  २ : १० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको