ट्रक दुर्घटनामा २५ जनाको मृत्यु « Khabarhub

ट्रक दुर्घटनामा २५ जनाको मृत्यु


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको- मेक्सिकोमा ट्रक दुर्घटना हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ । दक्षिणी मेक्सिकोको चिपास राज्यमा नम्बरप्लेट नभएको मालवाहक ट्रक दुर्घटनामा परेको हो ।

मालवाहक ट्रकमा मानिसहरुलाई लादेर लैजाँदै गर्दा दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनाग्रस्त ट्रकभित्र रहेका मानिसहरु ज्यान गएको स्थानीय अधिकारीले जनाएका छन् ।

दुर्घटनामा अरु ३० जनाभन्दा धेरै घाइते भएका छन् । अधिकारीले दुर्घटनामा मारिने वा घाइते हुनेको राष्ट्रियता सार्वजनिक नगरेपनि उनीहरु सबै मध्य अमेरिकी मुलुकका आप्रवासी नागरिक रहेको हुनसक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ९ : १२ बजे

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।