म्युजिक भिडियोमा दिलिप र मरिष्का « Khabarhub

म्युजिक भिडियोमा दिलिप र मरिष्का


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक शंकरलाल श्रेष्ठले नयाँ गीत बजारमा ल्याएका छन् । ‘माया त लाउने हो’ बोलको लोकपप शैलीको गीतलाई आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो ।

सेलिब्रेटी नेपालको अफिसियल युट्युब च्यानलमा पनि हेर्न सकिने उक्त भिडियोमा दिलिप रायमाझी र मरिष्का पोखरेलको अभिनय देख्न सकिन्छ ।

गीतमा दयाराम दाहालको शब्द र संगीत छ । यो गीत गायक शंकरलालको दोस्रो गीत हो ।

गीतको भिडियोलाई काभ्रेका विभिन्न स्थानमा छायांकन गरिएको छ । कुशल शर्माले सम्पादन गरेको भिडियोमा रामकुमार केसीको छायांकन रहेको छ भने लिगेस भट्टराईको निर्देशन छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  १२ : ०६ बजे

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की