धनकुटाबाट धरान आउँदै गरेको बस दुर्घटना, २ को मृत्यु | Khabarhub Khabarhub

धनकुटाबाट धरान आउँदै गरेको बस दुर्घटना, २ को मृत्यु


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धकुटाबाट धरान आउँदै गरेको बस धरानको जिरो पोइन्टमा दुर्घटना भएको छ । ना ६ ख २७१३ नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्रगतिका कारण अनियन्त्रित भइ बस सडकमा पल्टिएको हुन सक्ने प्रहरीको अनुमान छ । थप विवरण आएन बाँकी छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  २ : ०६ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून