निषेधित क्षेत्र तोड्न खाेजेपछि कमल थापा लगायत राप्रपाका तीन नेता पक्राउ « Khabarhub

निषेधित क्षेत्र तोड्न खाेजेपछि कमल थापा लगायत राप्रपाका तीन नेता पक्राउ


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गरेको प्रदर्शनका क्रममा अध्यक्ष कमल थापा लगायत तीन जना नेता पक्राउ परेका छन् ।

हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनका क्रममा अध्यक्ष थापा लगायत नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई प्रहरीले पद्मोदय माेडबाट पक्राउ गरेको हो ।

राप्रपाले सोमबार प्रदर्शनीमार्गमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा राप्रपाका नेता–कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

राप्रपाले हिन्दू राष्ट्रको माग राख्दै केही दिन यता दबाबमूलक कार्यक्रमको आयोजना गर्दै आएको छ । यसअघि राप्रपाले सामूहिक हस्ताक्षर अभियान थालेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ३ : ३१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार