‘क्याप्टेन’ निर्देशक नयाँ स्किृप्टको खोजीमा « Khabarhub

‘क्याप्टेन’ निर्देशक नयाँ स्किृप्टको खोजीमा


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ व्यावसायिक रुपमा औसत रह्यो । समीक्षात्मक रुपमा फिल्मले नकारात्मक प्रतिक्रिया सहनुप–यो ।

फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका थिए । यो फिल्मबाट निर्देशक भट्टराईले खासै राम्रो प्रतिक्रिया पाएनन् ।

यतिबेला भने निर्देशक भट्टराईले नयाँ फिल्मका लागि स्किृप्टको खोजी गरिरहेको बताएका छन् । खबरहबसँगको भेटमा निर्देशक भट्टराईले आफूले अब लभस्टोरी फिल्मको स्क्रिप्टको खोजी गरिरहेको बताए ।

‘नयाँ फिल्मका लागि हामी अहिले स्किृप्टको खोजीमा छौँ, लभस्टोरी सिनेमा बनाउने योजना हो ।’, भट्टराईले भने ।

फिल्म ‘एश्वर्य’ बाट राम्रो प्रतिक्रिया पाएका निर्देशक भट्टराईले ‘क्याप्टेन’ निर्देशन गरेपछि भने दर्शकबाट नकारात्मक प्रतिक्रियाको सामना गर्नुपरेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ६ : ५९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।