सार्वजनिक खरिद ऐन संशोधन गर्न निर्माण व्यवसायीको माग « Khabarhub

सार्वजनिक खरिद ऐन संशोधन गर्न निर्माण व्यवसायीको माग


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल निर्माण व्यवसायी संगठनले सार्वजनिक खरिद ऐन संशोधनको माग गरेका छन् ।  बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संगठनले हाल लागू भइरहेको सार्वजनिक खरिद ऐनमा संशोधन नगरे विकाश निर्माण नै रोकिने बताएको छ ।

पत्रकार सम्मेलनमा संगठनका संयोजक यक्षध्वज कार्कीले हालको ऐनमा बोलपत्र आवेदकले लागत अनुमान अंकको १५ प्रतिशतभन्दा बढि घटेर ठेक्का कबोल गर्ने बोलपत्र दाताले थप धरौटी राख्नुपर्ने व्यबस्थाले साना व्याबसायी मारमा परेको बताए । थप धरौटीको व्यवस्था अव्यवहारिक भएकोले तत्काल खारेज गर्नुपर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा व्यबसायीहरुले स्वदेशी लगानीबाट स्थापित निर्माण कम्पनीहरु कमजोर हुने र विकाश निमार्ण ठेक्का नै लाग्न नसक्ने भन्दै यस बारे समयमै सरकार सचेत हुन आग्रह गरे ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ८ : ३३ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर