अर्जेन्टिनाका फरवार्ड सालाको शव भेटियो | Khabarhub Khabarhub

अर्जेन्टिनाका फरवार्ड सालाको शव भेटियो


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दुर्घटनाग्रस्त विमानमा भेटिएको शव अर्जेन्टिना तथा कार्डिफ सिटीका फरवार्ड इमिलियानो सालाको भएको उद्दारमा संलग्न प्रहरीले पुष्टि गरको छ । केही दिन अगाडि फ्रान्सको च्यानल आइसल्यान्डमा विमान दुर्घटनाग्रस्त रुपमा भेटिएको थियो ।

जनवरी २१ मा कार्डिफ तर्फ जाँदै गर्दा २८ वर्षे साला र पाइलट डेभिड इबोट्सन चढेको बिमान इ्ग्लीस च्यानलबाट वेपत्ता भएको थियो ।

आइतबार बिहान बिमानका भग्नावशेष भेटिएपछि भेग्नावशेषसँगै बुधबार शरिर भेटिएको उद्दारमा संलग्न प्रहरीले जानकारी दिएको थियो । तर, उक्त शव सालाको नै भएको बिहीबार राति डोरसेट प्रहरीले पुष्ट गरेको बीबीसीले जनाएको छ ।

पोर्टल्यान्डबाट शव बिहीबार ल्याएइको र उक्त शव सालाको भएको डोरसेटले प्रमाणित गरेको बीबीसीमा उल्लेख छ ।

कार्डिफले सालालाई १ करोड ५० लाख पाउन्डमा अनुबन्ध गरेको थियो । गत महिनाबाट उनी अभ्यासमा सामेल हुने योजनामा थिए । तर, २८ वर्षे साला र ५९ वर्षे पाइलट इबोट्सन नान्टेसबाट उडेको केही समयमै एयर ट्राफिक कन्ट्रोलसँगको सम्बन्धविच्छेद भएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  २ : ३३ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका