मेलबर्न टस हारेर ब्याटिङ गर्दै, कस्तो रहला सन्दीपको प्रदर्शन « Khabarhub

मेलबर्न टस हारेर ब्याटिङ गर्दै, कस्तो रहला सन्दीपको प्रदर्शन


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने आवद्ध टोली मेलबर्न स्टारर्स बीग बास लिग (बीबीएल) मा ब्रिसबाने हिटसँग टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

ब्रिसबाने क्रिकेट मैदानमा हुने खेलमा घरेलु टोली हिटले टस जितेर फिल्डिङ रोजेपछि स्टारर्सले ब्याटिङ गर्न लागेको हो ।

हिटविरुद्ध जित निकाल्न सकिेको खण्डमा स्टारर्सले अर्को एक खेलमा जित निकाल्दा नकआउट चरणमा स्थान बनाउने छ ।
मेलबर्नको स्टारर्स टिम :

कप्तान : गेलेन म्याक्सवेल,
वेन डुक, मार्कुस स्टोनिस, पिटर ह्यान्डस्कोव, निक म्याडिन्सन, सेव गाट्ज, ड्वायने ब्राबो, ज्याकसन बिड, ड्यानीयल वारल, सन्दीप लामिछाने, एडम जाम्पा

ब्रिसबाने हिट टिम

कप्तान क्रिस लायन

म्याक्स ब्रायन्ट, ब्रेन्डम म्याकुलम, म्याथ्यु रेन्स्वा, एलेक्स रोस, जेम्स पिएरेसन,, वेन कटिङ, ज्याक प्रेस्टीविड्ज, जोस लालोर, मिट्ज सेप्सन र माथ्यु कुह्नेमान रहेका छन् ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ३ : ०७ बजे

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको