धनबहादुर र सरस्वतीलाई उत्कृष्ट वर्ष खेलाडीको अवार्ड « Khabarhub

धनबहादुर र सरस्वतीलाई उत्कृष्ट वर्ष खेलाडीको अवार्ड


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भलिबल संघका अध्यक्ष मनोरमरञ्जनरमण शर्मा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड पुरुषतर्फ विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट र महिला तर्फ पनि विभागीय टिम शसस्त्र प्रहरी बलकी सरस्वती चौधरीले जितेका छन् ।

शुक्रबार संघले राजधानीमा कार्यक्रम आयोजना गरि धनबहादुुर र सरस्वतीलाई अवार्ड प्रदान गरेको हो ।

वर्षभरी गरेको प्रदर्शनका आधारमा नेपाल भलिबल संघले अध्यक्ष मनोरञ्जनरमण शर्माको नाममा स्थापना गरेको अवार्डका विजेताले द्वयले जनही ३०—३० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना, भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायत पदाधिकारीले सरस्वती र धनबहादुरलाई सम्मान गरे ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ६ : २८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको