प्रहरीमा जागिर लगाइदिने बहानामा ठग्ने पक्राउ « Khabarhub

प्रहरीमा जागिर लगाइदिने बहानामा ठग्ने पक्राउ


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीको असईमा जागीर लगाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले नवराज भण्डारी नाम गरेका एक युवकलाई उजुरीका आधारमा पक्राउ गरेको हो । भण्डारीले विभिन्न व्यक्तिलाई प्रहरीको असइ पदामा जागिर लगाइदिने भन्दै ठगी गरेको परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए ।

भण्डारीले उदयकान्त साह भन्ने व्यक्तिबाट जागिर लगाइदिने भन्दै ७० हजार रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको छ । पक्राउ परेका भण्डारीको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ६ : २९ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र