चार हजार नक्कली नोटसहित तीन जना पक्राउ « Khabarhub

चार हजार नक्कली नोटसहित तीन जना पक्राउ


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर । प्रहरीले चार हजार नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले भोजपुर डबली मेला भर्न गएका तीनजनालाई नक्कलि नोटसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेका अनुसार, उनिहरुलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । अन्यको पनि संलग्नता हुने आशङ्कामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

उनिहरुले डबली मेलामा किनमेल गर्ने क्रममा नक्कली नोटको कारोबार गर्न खोजेको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ८ : ०० बजे

कोशीका मुख्यमन्त्री कार्कीले गरे मतदान

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गौरादह–३ स्थित सूर्योदय माध्यमिक

राष्ट्रिय सभा अध्यक्ष दाहालले गरे मतदान

काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा सदस्यको लागि निर्वाचनको

मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाओस् : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मतदान गरेका

महेश बर्तौलाले गरे मतदान

काठमाडौं– एमाले नेता महेश बर्तौलाले गरे मतदान काठमाडौं- एमाले नेता

बुठानिलकण्ठमा शान्तिपूर्वक मतदान जारी

काठमाडौं– आज देशभरि प्रतिनिधिसभा निर्वाचनका लागि मतदान भइरहेको छ।  यस्तै