चार हजार नक्कली नोटसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

चार हजार नक्कली नोटसहित तीन जना पक्राउ


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर । प्रहरीले चार हजार नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले भोजपुर डबली मेला भर्न गएका तीनजनालाई नक्कलि नोटसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेका अनुसार, उनिहरुलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । अन्यको पनि संलग्नता हुने आशङ्कामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

उनिहरुले डबली मेलामा किनमेल गर्ने क्रममा नक्कली नोटको कारोबार गर्न खोजेको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ८ : ०० बजे

मोटरसाइकलको ठक्करबाट रौतहटमा एक जनाको मृत्यु

रौतहट – मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको ज्यान गएको

प्रेस काउन्सिलको वार्षिकोत्सवमा पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक

काठमाडौँ – प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा

अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद

न्यूयोर्क – परराष्ट्रमन्त्री एनपी साउदले अतिकम विकसित देशहरूको पूर्वाधारका लागि

भारतमा एक नेपालीको मृत्यु

कञ्चनपुर – भारतको एक तालमा डुबेर एक नेपालीको ज्यान गएको

प्रवासीको कथामा ‘परदेशी २’

काठमाडौँ – नारायण रायमाझीले निर्देशन गर्नुभएको चलचित्र ‘परदेशी–२’ यही असोज