भरतमोहन अधिकारीलाई भेट्न रक्षामन्त्री पोखरेल अस्पतालमा « Khabarhub

भरतमोहन अधिकारीलाई भेट्न रक्षामन्त्री पोखरेल अस्पतालमा


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन्।

धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर नेता अधिकारीको स्वास्थ्य अवस्थाबारे रक्षामन्त्री पोखरेलले जानकारी लिएको उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए।

माघ २ गते उनको स्वास्थ्यमा समस्या आएपछि मेडिसिटीमा भर्ना गरिएको थियो। मेडिसिटीमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पताल लगिएको हो।

अधिकारीको उपचारमा डा भगवान कोइराला, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायतको टोली सहभागी छ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ७ : २७ बजे

अमेरिका–इरान तनाव : ट्रम्प भन्छन्, सम्झौता बिना पछि हट्दैनौं’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म

इटहरी गोल्डकपको उपाधि मोरङलाई

सुनसरी – सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत सोमबार राति

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख