थाई राजाद्धारा दिदीको कदमको भर्त्सना « Khabarhub

थाई राजाद्धारा दिदीको कदमको भर्त्सना


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक-शाही परिवारको राजनीतिबाट टाढा रहने परम्परा तोड्दै थाईल्याण्डकी राजकुमारी उबोलरत्ना महिडोलले प्रधानमन्त्रीमा चुनाव लड्ने घोषणा गरेपछि राजा महा भीजायरलङकर्नले अनुचित र असंवैधानिकको संज्ञाा दिएका छन्। राजदरवारको तर्फबाट एक बिज्ञा थाई राजाकी६७ वर्षिय दिदीको मार्च २४ मा हुने प्रधानमन्त्रीको चुनावमा आफ्नो उम्मेदवारी घोषणा गरेसंगै थाइ राजनीतिमा नयाँ तरंग ल्याएको छ।

बिगत ५ वर्षदेखी सैनिक शासन चलिरहको थाईल्याडको चुनावमा राजकुमारीको उम्मेद्वारीले आश्चर्यजनक घटनाक्रमको विकास भएको छ। चुनावमा शैनिक शासक प्रार्थना चान ओ चाले समेत आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ११ : १४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको