युरोप पुगेर ‘खुलेकी’ सुहाना (फोटो फिचर) « Khabarhub

युरोप पुगेर ‘खुलेकी’ सुहाना (फोटो फिचर)


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुहाना थापा एउटा फिल्मबाट सफता हात पार्न सफल अभिनेत्री हुन् ।

‘ए मेरो हजुर–३’ बाट फिल्ममा डेब्यु गरेकी थापाको उक्त फिल्मले राम्रो व्यापार गर्न सफल भयो । झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माण रहेको ‘ए मेरो हजुर–३’ मा उनी अभिनेता अनमोल केसीको जोडीको रुपमा थिइन् ।

नेपालमा ५१ दिन मनाएको फिल्मले विदेशमा रहेका नेपाली दर्शकमाझ पनि राम्रो व्यापार र प्रभाव पार्न सफल भएको छ ।

अभिनेत्री थापा यतिवेला यरोप भ्रमणमा छिन् । सामान्य र भलाद्मी खालको पहिरनमा देखिने थापाले युरोप पुगेसँगै केही तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । जहाँ उनी खुलेकी छिन् ।

सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै सुहानाले आफ्ना फ्यान र फलोअर्ससँग माफि मागेकी छिन् । धेरै फोटो राखेकोमा क्षमा मागेकी हुन् ।

उनले ग्रिन कलरको गाउन लगाएको तस्वीर सार्वजनिक गरेकी छिन् भने दुई दिन अघि समुद्रको डिलमा बसेको हट तस्वीर सार्वजनिक गरेकी छिन् ।

हेरौं अभिनेत्री सुहानाका केही तस्वीर

 

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ९ : ४३ बजे

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको

अवैध क्रसरबाट स्थानीय पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली– यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा

टिकटकरको फिल्मी यात्रा : कोही तङ्ग्रिदै, कोही फ्लपमा ह्याट्रिक !

काठमाडौँ – मिस नेपालको विजेताहरू भन्छन्, ‘ताज पाएको केही दिनमा