पूर्व राजा ज्ञानेन्द्रको जन्मदिनमा औपचारिक कार्यक्रम नहुने « Khabarhub

पूर्व राजा ज्ञानेन्द्रको जन्मदिनमा औपचारिक कार्यक्रम नहुने


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह ज्ञानेन्द्र शाहको ७३ औं जन्मदिनको कार्यक्रम नहुने भएको छ ।

पूर्वराजा शाह निर्मल निवासमा नभएका कारण उनको जन्मदिनको औपचारिक कार्यक्रम नहुने भएको हो ।

राजसंस्था पक्षधरहरुले जन्मोत्सब मनाउनका लागि समिति नै गठन गरेको भएपनि शाह निर्मल निवासमा नभएका कारण कार्यक्रम प्रभावित भएको हो ।
‘जन्मदिन नमाउने होइन’ शाहका सचिव फणि पाठकले भने,‘औपचारिक कार्यक्रम नहुने हो ।’

उता जनमोत्सव आयोजक मुल समारोह समितिले भने पूर्व निर्धारित कार्यक्रममा केही परिवर्तन नहुने बताएको छ ।

मुल समारोह समितिका अध्यक्ष द्वारिकामान सिंहले पूर्वराजाको सुस्वास्थ् तथा दीर्घायु र देशमा शान्तीकालागि पूजाअर्चना गर्ने कार्यक्रम रहेको बताए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ७ : ५९ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव