नेपाली भलिबल टोलीले भारतीय टोलीसँग मैत्रिपूर्ण खेल खेल्ने « Khabarhub

नेपाली भलिबल टोलीले भारतीय टोलीसँग मैत्रिपूर्ण खेल खेल्ने


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हुन लागेको एभिसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल च्याम्पियनसिपको तयारीमा रहेको नेपाली भलिबल टिमले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

सेन्ट्रल जोनकै तयारीलाई मध्यनजर गर्दै नेपालले भारतसंग ३ मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल भलिबल संघले भारतको भलिबल संघलाई मैत्रीपूर्ण खेलको लागि प्रस्ताव गरेको र उताबाट पनि स्वीकार भएपछि ३ मैत्रिपूर्ण खेल हुने भएको हो ।

अहिले विदेशी प्रशिक्षकसँगै नेपाली टिमको प्रशिक्षण हेरिरहेका जगदिश भट्टले मैत्रीपूर्ण खेल ३ वटा हुने र खेलहरु नेपालमै हुने बताए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १ : १५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी