युवापुस्तालाई लक्षित गर्दै धनगढीमा ‘फायरवर्डस् कनक्लेभ’ « Khabarhub

युवापुस्तालाई लक्षित गर्दै धनगढीमा ‘फायरवर्डस् कनक्लेभ’


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं –  जनता र जनप्रतिनिधि एकै ठाउँमा राखेर प्रत्यक्ष संवाद गराउने उद्देश्यले धनगढीमा ‘फायरवर्डस् कनक्लेभ’ धनगढी सिरिज हुने भएको छ ।

जनताका सवालहरु जनताकै तर्फबाट प्रत्यक्ष जनप्रतिनिधिसम्म पुर्‍याउने र जनप्रतिनिधिबाट प्रतिबद्धता लिने उद्देश्यका साथ असार २८ गते फायरवर्डस् कनक्लेभ धनगढीमा सिरिज गर्न लागेको आयोजकले जानकारी दियो ।

सिरिजमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, उपमहानगरका मेयर, राजनितिक दलका नेता, विद्यार्थी नेता,यूवायुवती तथा व्यवसायीहरु गरी करीब पाँच सयको हाराहारीमा उपस्थिति रहने कार्यक्रम संयोजक देवेन्द्र जोशीले जानकारी दिए । युवाहरुलाई मुख्य प्राथमिकतामा राखी उनीहरुले सीधै नेतृत्वलाई प्रश्न राख्ने गरी सो कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।

यही २८ गते धनगढीको ओम प्यालेसमा बिहान १० बजेदेखि साँझ ४ बजे सम्म कार्यक्रम हुनेछ । फायरवर्डस् मिडियाले यसअघि काठमाडाै‌मा पनि अन्तरक्रिया कार्यक्रमको आयाेजना गरेकाे थियाे ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  २ : ०७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको