सामुद्रिक तटमा स्मीताको मस्ती (फोटो फिचर) « Khabarhub

सामुद्रिक तटमा स्मीताको मस्ती (फोटो फिचर)


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– नेपाली मोडलिङ क्षेत्रमा स्मिता थापाको चर्चा निकै हुन्छ । यौनका विषयमा खुलेर बोल्ने भएकै कारण पनि उनी चर्चामा छाउछिन् ।

उनी आफू ह्वीस्कीको पारखी भएको र ह्वीस्कीको चुस्कीसँग वाइल्ड बन्नुको आनन्द बेग्लै हुने बताउँछिन् । सामाजिक सञ्जालमा ह्वीस्कीको चुस्की लगाउँदै गरेका तस्वीरहरु समेत सेयर गर्छिन् ।

हालै माल्दिभ्स पुगेकी उनले सामुद्रिक तटमा मस्ती गरिन् । उनले सार्वजनिक गरेका केही हट तस्वीरहरु यस्ता छन्-

 

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ३ : ०४ बजे

ओलीविरूद्ध उभिएका एमाले काठमाडौं अध्यक्ष निरौलाले दिए राजीनामा

काठमाडौं– नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पदबाट

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका