पाकिस्तानमा यसकारण विवादमा तानिइन् सारा खान (फोटो फिचर) « Khabarhub

पाकिस्तानमा यसकारण विवादमा तानिइन् सारा खान (फोटो फिचर)


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चर्चित अभिनेत्री तथा टेलिभिजन प्रस्तोता सारा खान बेला बखत चर्चासँगै विवादमा आउने गर्छिन् ।

पछिल्लो समय उनले लगाएको पोसाकका कारण विवादमा तानिएको विषयले चर्चा पाएको हो । उनको ड्रेसअपका कारण पाकिस्तानमा चर्को विरोध भएको थियो ।

पाकिस्ताननी टिभी शोमा समेत काम गरेकी उनले अन्तर्वार्ताका क्रममा आफ्नो विवादबारे खुलासा गरेकी हुन् । पाकिस्तानमा उनको कपडाको विषयमा निकै विवाद भएको थियो।

एक पटक सुटिङ सकिएपछि उनी आफ्नो क्याजुअल ड्रेसमै होटलको लबीतर्फ हिँडिरहेकी थिइन्। उनले निकै छोटो कपडा लगाएकी थिइन्। उनलाई यस्तो अवतारमा देखेर मानिसहरु अचम्ममा परे। एकैछिनमा उनलाई स्थानीयले घेरे ।

उनको त्यही ड्रेसअपको विरोध भयो । त्यति नै बेला उनलाई कसैले भन्यो कि पाकिस्तानमा छोटो कपडा लगाउन पाइँदैन।

यस विषयमा जानकारी हुनासाथ उनी कोठामा गएर कपडा परिवर्तन गरेकी थिइन् । सामाजिक संजालमा पोस्ट गर्ने तस्बिरका कारण विवादमा आइरहने उनी टिभी अभिनेता अंकित गेरासँग डेट गरिरहेकी छन्।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ९ : ०७ बजे

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज