डाक्टर बाहेकका ९ र १० औं तहका स्वास्थ्यकर्मीको पदस्थापन « Khabarhub

डाक्टर बाहेकका ९ र १० औं तहका स्वास्थ्यकर्मीको पदस्थापन


२३ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा ७ औं र १० औ तहका कर्मचारी  (स्वास्थ्यकर्मी)हरुको पदस्थापन गरेको छ ।

मन्त्रालयले फार्मेसी, जनरल नर्सिङ, मेडिकल ल्याव टेक्नोलोजिस्ट, हेल्थ एजुकेशन, कम्युनिटी नर्सिङ र हेल्थ इन्सपेक्सन समूहका दशौं तथा नवौं तहको स्वास्थ्यकर्मीको पदस्थापन गरेको हो ।

मन्त्रालयले यी पदहरुमा कार्यरत २ सय ६१ जना स्वास्थ्यकर्मीको पदस्थापना भएको विवरण सार्वजनिक गरेको छ ।

हेर्नुहोस् कुन कर्मचारीको पदस्थापन कहाँ भयो ?

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहिबार  ३ : ५४ बजे

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)