नवाज शरिफकी छोरी पक्राउ « Khabarhub

नवाज शरिफकी छोरी पक्राउ


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम नवाज पक्राउ परेकी छिन् ।

पाकिस्तानको जवाफदेहीता ब्युरो एनएबीले उनलाई पक्राउ गरेको हो । आफ्ना बाबुलाई भेट्न कोत लखपत जेल पुगेका बेला उनलाई पक्राउ गरिएको पाकिस्तानको डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

चौधरी सुगर मिलबारे बयानका लागि एनएबीले उनलाई बोलाए पनि उपस्थित नभएका कारण उनलाई पक्राउ गरिएको बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ८ : ३० बजे

इरानलाई ट्रम्पको चेतावनी- तत्काल सहमति नभए अस्तित्व नै खतरामा छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै युद्ध

विश्वकप लिग-२ : आज घरेलु मैदानमा स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार नेपाल

कांग्रेसको बृहत्तर एकताका लागि ‘दश बुँदे सूत्र’ जारी

कर्णाली – नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले कांग्रेसको बृहत्तर एकता

आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित

नयाँ दिल्ली – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय