यू–१९ एसिया कपः बंगलादेशविरुद्ध जित्नैपर्ने दबावमा नेपाल « Khabarhub

यू–१९ एसिया कपः बंगलादेशविरुद्ध जित्नैपर्ने दबावमा नेपाल


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत आज नेपालले बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल बिहान सवा १० बजेदेखि हुनेछ ।

पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपालले अघिल्लो चरण प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

बंगलादेशसँग आज नेपाल पराजित भएमा सेमिफाइनल पुग्ने सम्भावना समाप्त हुनेछ । पहिलो खेलमा बंगलादेशले युएईलाई पराजित गरेको थियो ।

श्रीलंकाले युएईलाई र नेपालले बंगलादेशलाई पराजित गरे अन्तिम खेल अगावै नेपाल र युएई प्रतियोगिबाट बाहिरिने छन् ।
पहिलो खेलमा बंगलादेशले यूएईलाई ६ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ७ : ३१ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने