कलेजको खर्च जुटाउन ट्रेनमा गितार बजाउँथे आयुष्मान « Khabarhub

कलेजको खर्च जुटाउन ट्रेनमा गितार बजाउँथे आयुष्मान


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गायनका अतिरिक्त अभिनय क्षमताका कारण आयुष्मान खुरानाले बलिउडमा आफ्नो अलग्गै छाप छाडेका छन् ।

अभियनप्रति समर्पित हुने आयुष्मानको बानीका कारण बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान पनि उनका प्रसंशक छन् ।

आयुष्मानले हालै चलचित्र ‘अन्धाधुन’ बाट ‘बेस्ट एक्टर’को राष्ट्रिय पुरस्कार पनि जितेका थिए ।

फिल्मी दुनियामा एकपछि अर्को सफलता हात पार्दै गएका आयुष्मान कुनै दिन आफ्नो कलेजको अतिरिक्त खर्च जुटाउनका लागि भने ट्रेनमा गितार बजाउने गर्दथे ।

सुमधुर स्वरका समेत धनी आयुष्मानले ट्रेनमा गितार बजाएरै कलेज जीवनको अतिरिक्त खर्च जुटाएको विषय आफैंले खुलासा गरेका हुन् ।

आफ्नो आगामी चलचित्र ‘ड्रीम गर्ल’को प्रचारका लागि कपिल शर्मा शोमा पुगेका आयुष्मानले ट्रेनमा गितार बजाएरै गुवाको भ्रमण गर्नका लागि खर्च जुटाएको समेत बताए ।

ट्रेनमा गितार बजार १ दिनमा १००० भारुसम्म कमाइ भएको आयुष्मानले अनुभव सुनाए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  २ : ५५ बजे

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले