बाबुरामले लगाएर ९० वर्षीय बुबाको हातबाट टीका « Khabarhub

बाबुरामले लगाएर ९० वर्षीय बुबाको हातबाट टीका


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ९० वर्षीय बुबा भोजप्रसाद भट्टराईको हातबाट टीका लगाएका छन् ।

भट्टराईले दशैंको टीका सामूहिक रुपमा ग्रहण गरेको उल्लेख गरेका छन् ।

टीका ग्रहणपछि सामाजिक सञ्जालमा तस्वीर राख्दै भट्टराईले असत्य र अन्याय माथि सत्य र न्यायको विजय होस् भन्ने सुभेक्छा प्रकट गरेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ३ : ०४ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको