विप्लवका ललितपुर र भक्तपुर इन्चार्ज पक्राउ « Khabarhub

विप्लवका ललितपुर र भक्तपुर इन्चार्ज पक्राउ


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रविक्रम चन्द्र ‘विप्लव’नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपाका ललितपुर र भक्तपुर जिल्ला इन्चार्ज पक्राउ परेका छन् ।

दुई जिल्लाको ईन्चार्ज रहेका टेकबहादुर केसीलाई प्रहरीको विशेष टोलीले विहीबार साँझ भक्तपुरबाट पक्राउ गरेको हो ।

विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका केसीको साथबाट प्रहरीले विप्लव समूहको महत्वपूर्ण दस्तावेज फेला परेको दाबी गरेको छ ।

यसअघि प्रहरीले ललितपुरस्थित एनसेल कार्यालयमा भएको बम विष्फोटमा संलग्न रहेको आरोपमा नविन विकलाई पक्राउ गरेको थियो ।

तत्कालिन ललितपुर इन्चार्ज विक उपत्यका इन्जार्ज बनेसँगै केसीलाई नेकपाले दुई जिल्लाको जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १० : ५९ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको