जुडोकी पुनमले दिलाइन् नेपालका लागि ४८ औं स्वर्ण « Khabarhub

जुडोकी पुनमले दिलाइन् नेपालका लागि ४८ औं स्वर्ण


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा जुडो कि पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।

सोमबार लगनखेलस्थित आर्मीको हलमा भएको खेलमा पुनमले नेपाललाई स्वर्ण दिलाएकी हुन् । उनले बंगलादेशकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

उनले ७८ केजी भन्दा कम तौलसमूहमा जितेकी हुन् । योसँगै नेपालको स्वर्ण संख्या ४८ पुगेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ५ : ०० बजे

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले