कुखुराको भालेलाई २ लाख ५० हजार ! « Khabarhub

कुखुराको भालेलाई २ लाख ५० हजार !


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एउटा कुखुराको भालेको मुल्य दुई लाख ५० हजार रुपैयाँ भन्दा बढी पर्छ भन्ने सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ ।

तर, यो तत्य नपत्याई सुख नै छैन । हुन त यो बास्तविकता नेपालको भने होइन । समाचार माध्यममा जनाईएअनुसार, इन्डोनेसियामा एउटा भालेको मुल्य २५ हजार डलर अर्थात २ लाख ५० हजार नेपाली भन्दा बढी परेको हो ।

जुन भालेको ब्ल्याक ककपोड सिम्यानी जातको हो । जसको बाहिरी रंग मात्रै होइन मासु र हड्डी समेत कालो हुन्छ । यो दुर्लभ प्रजातिको भाले हो ।

इण्डोनेसियामा पहिलो पटक पाइएको यो कुखुरा १९८८ पछि भने युरोपमा समेत उत्पादन गरिएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ५ : ५० बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा