दुई नम्बर प्रदेशमा नेकपाको सभा, ओली, प्रचण्ड र माधव नेपालको सम्बोधन « Khabarhub

दुई नम्बर प्रदेशमा नेकपाको सभा, ओली, प्रचण्ड र माधव नेपालको सम्बोधन



रौतहट– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज प्रदेश नम्बर दुईमा आमसभाको आयोजना गरेको छ ।

सत्तारुढ दल नेकपाले मधेशमा लामो समयदेखि कुनै ठूलो कार्यक्रम गरेको थिएन ।

तत्कालिन नेकपा एमालेले प्रदेश नम्बर दुईको मलेठमा गरेको आमसभाविरुद्ध भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएपछि नेकपाले मधेशमा ठूलो आमसभा गरेको थिएन ।

नेकपाको दुई प्रदेशको आयोजनामा शनिवार रौतहटको गौरादहमा आमसभाको आयोजना गरिएको छ ।

आमसभामा सम्बोधन गर्न नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल कार्यक्रम स्थल आइपुगेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  २ : ०५ बजे

के सबै पुरुष ‘बलत्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ