चेल्सीको जीतमा हाजार्ड नायक « Khabarhub

चेल्सीको जीतमा हाजार्ड नायक


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इङ्ग्लीस प्रिमियर लिगमा वेष्टह्यामलाई पराजित गरेको चेल्सी लिगको शीर्ष तेस्रो स्थानमा उक्लिएको छ । सोमबार राति स्टामफोर्डमा भएको खेलमा चेल्सीले वेष्टह्यामलाई २—० गोलले पराजित गरेको हो ।

जीतसँगै चेल्सीले शीर्ष तेस्रो स्थानको टोटह्यामसँग २ अंकको दुरी बनाएको छ । चेल्सीले ३३ खेलबाट ६६ अंक जोड्न सफल भएको छ भने टोटनह्यामको ३२ खेलबाट ६४ अंक छ ।

सोमबार चेल्सीको जीतमा एडेन हाजार्डले उत्कृष्ट प्रदर्शन गरे । उनले खेलमा दुई गोल गर्दै टिमलाई जित दिलाए । हाजार्डले खेलको २४ औँ मिनेटमा पहिलो गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए भने खेलको ९० औं मिनेटमा दोस्रो गोल गर्दै टिमलाई जीत दिलाए ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ११ : १० बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म