राजपा अध्यक्ष मण्डलको बैठक जारी, महाधिवेशन र पार्टी एकताका विषयमा छलफल « Khabarhub

राजपा अध्यक्ष मण्डलको बैठक जारी, महाधिवेशन र पार्टी एकताका विषयमा छलफल


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डल बैठक आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ ।

बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारीका विषयमा छलफल भइरहेको राजपाका महासचिव केशव झाले खबरहबलाई जानकारी दिए ।

त्यस्तै बैठकमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको पार्टी एकता विषयमा पनि छलफल भइरहेको छ ।

संघीय समाजवादी फोरम नेपालसँगको एकताका विषयमा गम्भीर छलफल भएको तथा फोरमले पार्टी एकताका लागि राजपालाई पत्राचार गरेकोले सोही विषयमा पनि आजको छलफल केन्द्रीत रहेको झाले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  २ : १९ बजे

विश्वकप : मेसीको कीर्तिमान नजिक एमबाप्पे

काठमाडौँ – किलियन एमबाप्पेको दुई गोल तथा माइकल ओलिसेको उत्कृष्ट

एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा : ३–० ले पराजित स्विडेन विश्वकपबाट बाहिरियो

काठमाडौँ – किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनको मद्दतले स्विडेनलाई सहजै पराजित

हालान्डको निर्णायक गोलमा नर्वे विश्वकपको अन्तिम १६ मा : अब ब्राजिलसँग भिड्ने

काठमाडौँ – फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आइभरी कोस्टलाई पराजित गर्दै

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधाबार का लागि विदेशी मुद्राको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार १७ गते बुधबार सन् २०२६