सर्वोच्चको आदेशले लाखौं नेपालीलाई नागरिकताबाट बन्चित गर्न खोज्यो–राजपा « Khabarhub

सर्वोच्चको आदेशले लाखौं नेपालीलाई नागरिकताबाट बन्चित गर्न खोज्यो–राजपा


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी(राजपा) ले सर्वोच्च अदालद्वारा नागरिकताका विषयमा चैत २५ गरे जारी गरेको आदेश प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गृह मन्त्रालयले चैत १९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखि जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय कार्यन्वयन गर्न निर्देशन जारी गरेकोमा सर्वाेच्च अदाललते उक्त निर्देशनलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको प्रति ध्यानाकर्षण भएको राजपाले जनाएको छ ।

राजपाका संयोजक शरतसिंह भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘संविधानको धारा ११ को उपधारा ३ को व्यवस्था विपरित र यस अघि सर्वाेच्च अदालतद्वारा नै जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन गरिएको आफ्नै आदेश विरुद्ध लाखौं नेपालीलाई नागरिकताबाट बन्चित गराई राज्य विहीन अवस्थामा पु¥याउने यस खाले आदेशले हामीलाई अत्यन्तै दुः खी र चिन्तित तुल्याएको छ ।’

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ४ : १४ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर