लुकाज माउरा ‘स्ट्याचु’का लागि योग्य « Khabarhub

लुकाज माउरा ‘स्ट्याचु’का लागि योग्य


२६ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- टोटनह्यामका लागि ऐतिहासिक ह्याट्रिक गोल गरेका लुकाज माउरा स्ट्याचुका लागि योग्य भएको उनका टिममेट क्रिस्टेन इरिकसेनले बताएका छन्।

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल खेलको दोस्रो लेगमा ह्याट्रिक गोल गर्दै टोलीलाई फाइनलसम्म पुर्‍याएका उनको स्ट्याचु बनाउनु पर्ने इरिकसनले बताएका छन्।

आयाक्सविरुद्द ३-२ को जित निकाल्दा ९६ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । माउरा आाफैंले पनि उक्त क्षणलाई करियरकै उत्कृष्ट क्षण भनेका छन्। यस्तै इरिकसनले भनेका छन् हामी २ गोलले पछि हुँदा निकै थाकिसकेका थियौं तर, खेल्यौ।

माउराले हामीलाई हारबाट मात्रै जोगाएनन् च्यामिपयन्स लिगको फाइनलसम्म पुर्याए। मलाई लाग्छ यो सँगै इङग्ल्याण्डमा उनको स्ट्याचु बनाउनु पर्छ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहिबार  ७ : ०२ बजे

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच