पढेका तपाईंको पुरै जिन्दगी खत्तम हुनेभो… « Khabarhub

पढेका तपाईंको पुरै जिन्दगी खत्तम हुनेभो…


२६ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकजना पढेलेखेका विद्वान डुंगा चढेर समुन्द्रमा यात्रा गरिरहेका थिए । उनी डुंगामा यात्रा गर्दै गर्दा माझीसँग कुराकानी गर्छन् ।
विद्वान : तिमिले कति पढेका छौ ?
माझी : छैन हजुर, यही डुंगा खियाएर पेट पालेको छु
विद्वान : ओहो, पढ्यालेख्या छैन भने त तिम्रो आधा जिन्दगी त्यत्तिकै वित्यो
माझी : ठीकै छ हजुर
केहीबेरमा डुंगा समुन्द्रको बीचमा पुगेको थियो एक्कासी हावाहुरी चल्न थाल्यो
माझी : सर, तपाईंलाई पौडी खेल्न आउँछ
विद्वान : आउँदैन त
माझी : ओहो, मेरो त नपढेर आधा जिन्दगी मात्र बितेको थियो, तपाईंको त अब पुरै जिन्दगी वित्ने भयो ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहिबार  ७ : ४९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको