प्रचण्ड र सीताको ५० औ वैवाहिक वर्षगाँठ, ५ बजे खुमलटारमा कार्यक्रम « Khabarhub

प्रचण्ड र सीताको ५० औ वैवाहिक वर्षगाँठ, ५ बजे खुमलटारमा कार्यक्रम


२६ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो वैवाहिक वर्षगाँठ मनाउँदैछन् ।

पत्नी सीतासँग वैवाहिक सम्बन्धमा बाँधिएको ५० वर्ष पूरा भएको उपलक्ष्यमा पारिवारिक जमघटसहित वैवाहिक वर्षगाँठ मनाउने प्रचण्डको तयारी छ ।

प्रचण्डको सचिवालयका अनुसार छोरीहरुले आफ्ना बुबाआमाको ५० औ वैवाहिक वर्षगाँठलाई स्मरण योग्य बनाउन पारिवारिक जमघट राखेको जानकारी दिएको छ । अहिले सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा आएको ‘प्रचण्डको पुनः बिहे’ भन्ने शीर्षकका समाचार गलत भएको सचिवालयको दाबी छ । यो विशुद्ध पारिवारिक भेटघाट रहेको सचिवालयले जनाएको छ ।

नेतृत्व तहमा पुगेका व्यक्तिको पनि पारिवारिक जीवन हुने भन्दै सचिवालयले छोरीहरु रेणु दाहाल र गंगा दाहालले बुबाआमालाई खुसी बनाउन सानो भेला आयोजना गरेको जनाएको छ ।

यो जमघटमा प्रचण्डको नजिकका व्यक्तिलाई आमन्त्रण गरिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहिबार  ९ : ४३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको